06 February 2012

उसको सम्झौता

उसको मेरो थियो, एउटा सम्झौता
तर बिचमै टुट्यो, कस्तो बिबसता

झंन झंन सम्झिनाले,
यो के गरायो हाम्रो सम्झौताले !

फुल लिने दिने भन्दै काढाको भो प्रहार
खोई कसले जित्यो कसको भयो हार

झंन झंन बिझाउनाले,
यो के गरायो हाम्रो सम्झौताले

बिपनीको योजनाहरू भो सपना जस्तै
भाको छकी छैन तिमीलाई पनि उस्तै

 झंन झंन छाती पोल्दिनाले,
यो के गरायो हाम्रो सम्झौताले !

No comments:

Post a Comment