बिजय हितान
जन्म्यो सपुत लखन नामको, गोरखा बुङ्कोट काउले
शिक्षाको ज्योति दिलाउन लगे, लखनौं सानैमा उनका बाउले
भर्ती भएर पुरानो गोरख गणमा, सैनिक जागिर खाए
कुसल कर्मठ सिपाही बनेर, छिट्टै कप्तानको फुली लगाए
गए लखनौ जङबहादुरसँग, सिपाही बिद्रोह दबाउन
सेवा गरे कर्मठ योद्दा बनेर, देशको सिमाना जोगाउन
तर सन्तुस्ट भएन उनको मन, देखेर निरङ्कुस सासन
अठोट गरे छोडेर जागिर, एकतन्त्रिय सरकार मासन
बाले ज्वाला जन आन्दोलनको, फर्की आफनै गाउँमा
स्थापना गरे छूट्टै जन सरकारको, गोर्खाको त्यस ठाउँमा
चुमी राना सुकदेव गुरुङ, नियुक्त गरेर उनका भारदार
अस्त्र शस्त्र सिपाही भर्ती, बलियो बनाए जनसरकार
त्रसित भए जङबहादुर, देखेर लखनको कामलाई
पठाइयो बुङ्कोटतिर देबिदत्त गण, पक्रिन यी सारालाई
अनि घमासन युद्द चल्यो, समातिय लखन र साथिहरू
पिन्जडामा हाली ल्याइयो काठमाण्डौ, चलाइ उनिमाथी लाठीहरू
फर्काइयो उनलाई काउलेमै, म्रित्युदन्ड सुनाएर
मारियो यस्ता देसभक्तलाई, खिर्याको रुखमा झुन्डाएर
निभ्यो एउटा दीप अन्धकारमा, स्यानो झिल्का बालेर
त्यहि झिल्काले जगायो सारालाई, आगोको राँको बनेर
उदाए फेरि चार ताराहरू, पैलाएर लखनले खनेको बाटो
मर्नु पर्यो धर्म गंगा दसरथ र सुक्र, जोगाउन देशको माटो
अन्धकारै अन्धकारले छायो, १०७ बर्ष राणा सासनकालमा
बल्ल झुल्क्यो घामको झुल्का, आयो प्रजातन्त्र २००७ सालमा
१३५ औं लखन थापा मगर स्मृति दिवस, ११ फेब्रुअरी २०१२ लन्डन)

Hi dear Sahib Gopal Rai
ReplyDeleteI am really proud of you. Lakhan Thapa noted as A martyr. It is superb and great news for among the Indigenous people of Nepalese society nonetheless others.History has had made past 200 years ago, we as Mongol not late far,far late to inter our history into publication data. still room for Amendment history of error. society we living now become more and more civilisations digging on everything which slipway at the past. I am really proud of Krati or with Mongolian the are now nearly at the world stage, I look forward to seeing again similar episode.